समाज बुझ्न, परिवर्तनको नेतृत्व गर्न र समतामूलक समाज निर्माण गर्न समाजशास्त्र आवश्यक
- असार १५, २०८३
- सुनिता गाइसी,उपप्राध्यापक, समाजशास्त्र
आजको विश्व तीव्रगतिमा परिवर्तन भइरहेको छ । विज्ञान र प्रविधिको विकास, विश्वव्यापीकरण, सहरीकरण, वैदेशिक रोजगारी, बसाइँसराइ, वातावरणीय सङ्कट, सामाजिक असमानता तथा सांस्कृतिक परिवर्तनले समाजलाई नयाँ चुनौती र अवसर दुवै...