जुम्ला कनकासुन्दरी गापामा समाजवादी प्रचार अभियान
- श्रावण २१, २०८३
जुम्ला, २१ साउन । बहुमत जनताको सेवा हुने समाजवादी व्यवस्था स्थापनाको लागि नेमकिपाले समाजवादी गणतन्त्र प्रचार अभियान चालू राखेको छ । समाजवाद र पुँजीवादी व्यवस्थाको भेदबारे जानकारी जनतालाई दिन...