भक्तपुर नगरव्यापी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- श्रावण ९, २०८३
भक्तपुर, ९ साउन । भक्तपुर नगरपालिका वडा नं. ९ कार्यालय र तचपाः पुचःको संयुक्त आयोजनामा भइरहेको भक्तपुर नगरव्यापी विद्यालय उमेरका विद्यार्थीबिचको हाजिरीजवाफ प्रतियोगिता शनिबार सम्पन्न भयो । प्रतियोगितामा प्रभात...