बोदे अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा घोषणा
- बैशाख २५, २०८३
भक्तपुर, २५ वैशाख । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ८ लाई आधारभूत तहको अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित भएको वडा घोषणा गरिएको छ । वडा समितिको निर्णयअनुसार शुक्रबार...