भक्तपुर नगरपालिकाको आ.व. २०७९/०८० को बजेट वक्तव्य
- असार ११, २०७९
(भनपाका उपप्रमुख रजनी जोशीद्वारा शुक्रबार बा¥हौँ नगरसभामा प्रस्तुत आ.व. ०७९/०८० को बजेट) * आगामी आ.व. २०७९।०८० को भक्तपुर नगरपालिकाको अनुमानित बजेट बा¥हौँ नगरसभाको बैठकमा पेश गर्न पाउँदा गौरवान्वित ठानेको...